हाम्रो अपील

कोरोना महामारी (कोभीड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रमूख जिल्ला अधिकारी, स्थानीय तहको सरकारहरुको समन्वय तथा सहकार्यमा बेस संस्थाले दाङ जिल्लाको अति प्रभावित गाउँ, नगर तथा टोलहरुमा यही मिति २०७८ जेठ महिना १३ गते देखी स्वास्थ्य सामाग्री सहीतको चिकीत्सक टोलीबाट स्वास्थ्य शिवीर संचालन गरीरहेकोे जानकारी गराउदछौं ।
स्वास्थ्य शिवीरबाट दिईने सेवाहरुः

 १. चिकीत्सकबाट विरामीहरुको स्वास्थ्य जाँच

२. स्वास्थ्य परामर्श

३. आधारभूत औषधि उपचार

४. गम्भीर प्रकृतीका कोभिड–१९ विरामीहरुको उद्धार तथा अस्पताल सम्म पु¥याउन यातायात

५. कोभिड–१९ को लक्षण भएका विरामीहरुको लागि एन्टीजेन जाँच तथा पी.सी.आर. जाँचको लागि रिफरल

यहाँहरुको गाउँघर, टोल तथा छर छिमेकमा कुनै गम्भीर खालको विरामी वा कोभिड–१९ को लक्षण भएका विरामीहरु छन भने निम्न टेलीफोन नम्बरमा सेवाको लागि सम्पर्क गर्नुहुन हार्दिक अपील गर्दर्छौं र हामी यहाँहरुको सेवाको लागि हरपल तत्पर रहेको व्यहोरा जानकारी गर्दछौं ।

सम्पर्क व्यक्तिहरुः

१. रोजी डाँगी – फोन नं. ९८६३३२८४४९
२. प्रियंका श्रेष्ठ – फोन नं. ९८४४९८९९६६