Category: Latest News & Events

राष्ट्रसंघले घोषणा गर्‍यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, बसे र जेआरसिएकाे कृतज्ञता

मिति २०८३/०५/२१। राष्ट्रसंघले घोषणा गर्‍यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट पनि धन्यवाद काठमाडौं। संयुक्त राष्ट्रसंघले ‘बालबिवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’ घोषणा गरेको छ। हालै सुरु भएको राष्ट्रसंघीय महासभाले शुक्रबार (भदाै १९...

Continue Reading

थारू समुदायकाे ऐतिहासिक उपलब्धी, प्रथाजनित प्रणालीलाई कानुनी मान्यता

मिति-२०८३ असार २६ गते लुम्बिनी प्रदेशसभाले थारू समुदायको प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ‘थारू समुदायको प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मतरूपमा पारित...

Continue Reading

बालबिवाह अन्त्यका लागि पहिलोपटक लुम्बिनीमा बजेट, पूर्वमुख्यमन्त्रीद्वारा धन्यवाद- ऐतिहासिक कदम

मिति-२०८३ साल असार १ गते। लुम्बिनी प्रदेश सरकारले पहिलोपटक बालबिवाह न्यूनिकरण र नियन्त्रणका लागि बजेट बिनियोजन गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि सोमबार प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमार्फत सरकारले...

Continue Reading

बेस संस्थाकाे ३१औं साधारणसभा सम्पन्न- अब आर्थिक रुपान्तरणको युगलाई बेसले नेतृत्व गर्नुपर्नेमा जाेड

२०८३ वैशाख ३१ गते चखौरा। बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन)को ३१ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। उक्त साधारणसभा बैशाख ३० गते सुरु भएकाे थियाे। दंगीशरण गाउँपालिका-३ चखौरामा सम्पन्न...

Continue Reading

बेस संस्था र जेआरसिएनकाे सार्वजनिक सुनुवाई सम्पन्न

मिति २०८३ साल वैशाख २९ गते जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल (जेआरसीएन)ले सार्वजनिक सुनुवाइ सम्पन्न गरेकाे छ। उक्त सार्वजनिक सुनुवाइमा सहभागी वक्ता तथा सराेकारवालाहरूले बालविवाह कानुनी रुपमा निषेधित भएपनि...

Continue Reading

दाङमा हजाराैं थारू अगुवा (मटाँवा, बरघर, भलमन्सा) हरूको भेला

२०८३ साल वैशाख २८ गते ‘थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटाँवा बरघर भलमन्साको अन्तर प्रदेशस्तरीय सम्मेलन तथा अनुभव आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ। दंगीशरण गाउँपालिका-३ चखौरास्थित थारू सांस्कृतिक संग्रहालयकाव प्राङ्गणमा...

Continue Reading

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित मिति : २०८३/०१/०९बेस संस्था (व्याकवार्ड सोसाइटी एजुकेशन) द्वारा आगामी दिनमा दाङ जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको “मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) कार्यक्रम"...

Continue Reading

स्थानीय शासनमा सुदृढीकरण- दाङमा प्रदेशस्तरीय सह–सृजना

२०८३ वैशाख ३ गते। दाङ, ३ वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई...

Continue Reading

रैथाने परिकार प्रवर्द्धनमा थारु समुदाय

चखौरा । भातको मार पकाएर केही दिन राखेपछि त्यो मार अमिलो बन्छ । त्यही अमिलो मार नुन, पानी हालेर उमाल्ने अनि त्यसलाई खुर्सानी, लसुन, प्याज, अदुवा, धनियाँ, टिमुरजस्ता मसला आवश्यकताअनुसारको तेलमा फु¥याएर...

Continue Reading

निर्वाचन कस्तो भयो, कस्तो हुनुपर्छ? एक समीक्षात्मक संवाद

२०८२ चैत १५ गते, घाेराही। आइतबार घोराहीमा प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षात्मक संवाद गरिएको छ। संवाद समूह लुम्विनी प्रदेशको आयोजना तथा बेस संस्थाको व्यवस्थापनमा भएको संवादमा भाग लिएका बक्ताहरुले...

Continue Reading