Category: Latest News & Events
रैथाने परिकार प्रवर्द्धनमा थारु समुदाय
चखौरा । भातको मार पकाएर केही दिन राखेपछि त्यो मार अमिलो बन्छ । त्यही अमिलो मार नुन, पानी हालेर उमाल्ने अनि त्यसलाई खुर्सानी, लसुन, प्याज, अदुवा, धनियाँ, टिमुरजस्ता मसला आवश्यकताअनुसारको तेलमा फु¥याएर...
निर्वाचन कस्तो भयो, कस्तो हुनुपर्छ? एक समीक्षात्मक संवाद
२०८२ चैत १५ गते, घाेराही। आइतबार घोराहीमा प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षात्मक संवाद गरिएको छ। संवाद समूह लुम्विनी प्रदेशको आयोजना तथा बेस संस्थाको व्यवस्थापनमा भएको संवादमा भाग लिएका बक्ताहरुले...
बालबिवाह अन्त्यका लुम्बिनीका सांसदहरूसँग नीति-संवाद
२०८२ चैत ७ गते। नेपालमा बालबिवाह अन्त्यका लागि लुम्बिनी प्रदेशका सांसदहरूले नीति,निर्माण तहमा हस्तक्षेपकारी भूमिका निभाउने प्रतिवद्धता जनाउनुभएको छ। बालबिवाह न्यूनिकरणका लागि प्रदेशसभा सदस्यको भूमिका विषयक नीति संवाद कार्यक्रममा सहभागी...
बालबिवाह अन्त्यका लागि लुम्बिनीका १८ पालिकाको सामूहिक प्रतिवद्धता
दाङ, ६ चैत । लुम्बिनी प्रदेशका १८ पालिकाका प्रतिनिधिहरूको सहभागितामा दाङको दंगीशरण गाउँपालिकामा दुई दिने बालविवाह न्यूनीकरण कार्यशाला सम्पन्न भएको छ। कार्यशालाले बालविवाह अन्त्यतर्फ ठोस प्रतिबद्धता जनाउँदै सात बुँदे निर्णय...
आवश्यकता ! आवश्यकता ! आवश्यकता !
आवश्यकता ! आवश्यकता ! आवश्यकता ! प्रथम पटक प्रकाशित मिति: २०८२ चैत २ Helen Keller International सँगको साझेदारीमा बेस संस्था (व्याकवार्ड सोसाइटी एडुकेशन) दाङ्गद्वारा सञ्चालन हुने “पोषण मार्फत् जीवन रुपान्तरण”...
आवेदन आह्वान
प्रकाशित मिति २४ फेब्रुअरी २०२६ थारु सांस्कृतिक संरक्षण केन्द्र एक नाफारहित गैरसरकारी संस्था हो। थारु सांस्कृतिक संरक्षण केन्द्र २०७५ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ थारु आदिवासीहरूको ऐतिहासिक संस्कार, संस्कति...
‘जेनजी’ पुस्तासँग राजनीतिक संवाद : कस्ता उम्मेदवार, कस्तो सरकार?
विभिन्न कलेज पोशाकमा हलभरि खचाखच भरिएका थिए उनिहरू। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सबैजसो राजनीतिक दल र उम्मेदवारहरू ‘नयाँ पुस्ता’को नाममा भोट मागिरहेका बेला दाङका यी नवपुस्ताहरू अब...
Condolences
Today we have lost another pillar of the BASE Organization, Mr. Ram Rashile Chaudhary, District President of BASE Kailali district committee and a very important member of the BASE family...
आचारसंहिता कार्यान्वयन गर्न र गराउनमा उम्मेदवार तथा सरोकारवालाहरुद्धरा प्रतिवद्धता
दाङ, २१ कार्तिक । संघिय र प्रदेश तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको दाङका तीनवटै निर्वाचन क्षेत्रका विभिन्न राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले बताएका छन् । संवाद समूह...
निर्वाचन आचार सहिंता कार्यान्वयनको लागि सम्वाद कार्यक्रम
यही आउने मंसीर ४ गते नेपाल सरकारले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्न गईरहेको छ । निर्वाचनलाई मर्यादीत स्वतन्त्र, भयरहीत र निश्पक्ष बनाउनको लागि निर्वाचन आयोगले ‘निर्वाचन आचार...


